सहकारीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न


 चितवन, माघ २ । सुनौलो बचत तथा ऋण सहकारी संस्था जुटपानीले प्रथम वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थाको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित शिविरमा पुष्पाञ्जली अस्पतालका डाभोजराज अधिकारी, डा. संदिप पाण्डे, डा.रामसुन्दर तोयवा, डा. शुशिल अधिकारीले विरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा पेट,छाती,हाडजोर्नी,नसा,सुगर,पेसरका विरामीहरुको स्वास्थ्य परीक्षणका साथै निशुल्क औषधि उपलब्ध गराईएको संस्थाका अध्यक्ष निराजन गौलीले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागको रजिष्ट्रारमा ॠषि तिवारी
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण