काठमाडौं, माघ १२ ।दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीबाट रचनात्मक काम गर्न सकिने बताएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीले आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनीहरुको भनाई थियो ।