दुर्गा भवानी सहकारीको साधारणसभा सम्पन्न


ddddddddकाठमाडौं, माघ १२ ।दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीबाट रचनात्मक काम गर्न सकिने बताएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीले आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनीहरुको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन