अरुणोदय सहकारीको २ लाख ६९ हजार खुद नाफा


पर्सा, माघ १८ । अरुणोदय बचत तथा ऋण सहकारी संस्था पर्साले २ लाख ६९ हजार खुद नाफा आर्जन गरेको छ ।
संस्थाको २३ औं बार्षिक साधारण सभाका अबसरमा गत आर्थिक वर्षमा यस संस्थाले २ लाख ६९ हजार खुद नाफा आर्जन गरेको बताइएको थियो । संस्थामा २ हजार ४६ जना सदस्य रहेका छन् । संस्थाको बार्षिक कारोबार १ करोड ८५ लाख ३१ हजार १ सय १४ रुपैँयाको रहेको छ ।
।संस्थाका अध्यक्ष राजेश पंण्डितको अध्यक्षतामामा भएको कार्यक्रममा बोल्र्द पुर्व विज्ञान तथा प्रविधी मन्त्री सुरेन्द्र प्रसाद चौधरी सहकारीहरुले बचत तथा ऋणमा भन्दा उत्पादन तिर उन्मुख हुन आग्रह गर्नुभयो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम
दोलखाका तीन साकोसबीच एकीकरण
खुसी खुसी साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न
चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन