कोलमतेश्वर सहकारीको शेयर पूँजी ७५ लाख ७४ हजार


काठमाडौं, कोलमतेश्वर बचत तथा ऋण सहकारी संस्थाको चुक्ता शेयर पूँजी ७५ करोड ७४ लाख ४ सय रुपैयाँ पुगेको छ ।
संस्थाको नवौं वार्षिक साधारणसभाका अवसरमा ४ करोड ५४ लाख ५ हजार ५ सय ७८ रुपैयाँ ऋण लगानी गरेको बताइएको थियो । त्यस्तै संस्थाले ४ करोड ४९ लाख ७ सय ८७ रुपैयाँ बचत संकलन गरेको छ । संस्थाको ४ हजार ९ सय ९८ जना सदस्य छन् ।
संस्थाका अध्यक्ष कुशश्री न्यौपानेले सहकारीबाट रचनात्मक काम गर्ने सकिने बताउनुभयो । उपाध्यक्ष शिबहरि पौडेलले सदस्यलाई बिना धितो ऋण दिने गरेको समेत बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन