नवजीवन सहकारीको साधारणसभा


धादिङ, फागुन ७ । नवजीवन कृषि सहकारी संस्थाको शेयर पुँजी ३ लाख ३३ हजार ४सय ८६ पुगेको छ ।
तेस्रो वार्षिक साधारण सभाका अवसरमा १३ हजार ३ सय ६७ नाफा कमाउन सफल भएको बताइएको थियो। कार्यक्रममा बोल्दै साना किसान सहकारी संघ धादिङका उपाध्यक्ष रङ्ग प्रसाद थपलियाले सहकारीबाट रचनात्मक काम गर्न सकिने बताउनुभएको थियो ।
कार्यक्रममा ३ सय ७० जनाको उपस्थिती रहेको थियो कार्यक्रममा लेखा प्रतिवेदन, प्रगती प्रतिवेदन र अन्य प्रतिवेदन प्रस्तुत गरीनुका साथै निर्मला घिमिरेको संयोजकत्वमा ५ सदस्यिय ऋण उपसमिति पनि गठन गरीएको थियो । सहकारीमा ४ सय २७ जना शेयर सदस्य रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन