बहुउद्देश्यीय जिल्ला संघ ललिपतुरको दोस्रो साधारणसभा सम्पन्न


multi purpose - Copy ललितुपुर, फागुन ११ ।बहुउद्देश्यीय सहकारी संघ ललितपुरको दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीबाट आर्थिक छलाङ मार्न सकिने बताएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारीका माध्यमबाट देश विकास गर्न सकिने बताउनुभयो । उहाँले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न सके आर्थिक क्षेत्रमा सहकारी अग्रस्थानमा आउनब सक्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बहुउद्देश्यी केन्द्रिय संघका सचिव राजेन्द्र पौड्याल, कोषाध्यक्ष माधव तमिल्सिना, सहकारी विकास बोर्डका निर्देशक शिब घिमरे, राष्ट्रिय सहकारी बैंकको लेख संयोजक एंव  संघको सल्लाहकार एंव संघका अध्यक्ष शरदकुमार महर्जनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न