जिल्ला संघको चुनावमा त्रिपक्षीय उम्मेदवारी


स्वतन्त्र उम्मेदवारीले प्यानललाई धक्का

bam pyanal
काठमाडौं, काठमाडौं जिल्ला सहकारी संघको चुनावमा त्रिपक्षीय उम्मेदवारी घोषणा भएको छ । वामपन्थी प्यानल, एलाईन्स प्यानल र स्वतन्त्र प्यानल चुनावी मैदानमा उत्रिएका हुन् । ३ बजेदेखि मतदान शुरु हुने छ ।
स्वतन्त्र उम्मेदवारको तर्फबाट डिएल पूरीको प्यानलले संघमा प्रतिष्पर्धा गर्दै छ । स्वतन्त्र प्यानलबाट कुनै पदमा बलियो पकड नदेखिएपनि अन्य प्यानललाई केही धक्का लाग्ने देखिएको छ । चुनावमा वाम प्यानल टेकप्रसाद चौलागाई र नेशनल कोअपरेटर्स एलाईन्सको सीताराम प्यानलबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न