५ मत ले काफ्ले अगाडि


 काठमाडौं, फागुन १५ । काठमाडौं जिल्ला सहकारी संघको चुनावको मतगणना शुरु भएको छ । प्ररम्भीक मतगणना अनुसार नेशनल कोअपरेटर्स एलाईन्सका सीताराम काफ्ले ५ मतले अगाडि देखिनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी वाम प्यानलका टेकप्रसाद चौलागाईले काफ्लेलाई पछ्याइरहनुभएको छ । काफ्लेले ४५ मत ल्याउनुभएको छ भने चौलागाईले ४०  मत ल्याउनुभएको छ । ५० मत गणनाको नतिजा अनुसार कडा प्रतिष्पर्धा देखिएको छ । सबै पदाधिकारीमा कडा प्रतिष्पर्धा देखिएको निर्वाचन कमिटीले जनाएको छ । केही बेरमा १ सय मत गणना सकिने बताइएको छ । जिल्ला संघको चुनावमा १ हजार १२ मत खसेको छ । करिब ६ बजे मतदान सम्पन्न भएको थियो । मतगणना सकिएको एक घण्टाभित्रै मत गणना शुरु भएको थियो । मतगणनाको पूरै परिणाम आउन केही समय लाग्ने बुझिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागको रजिष्ट्रारमा ॠषि तिवारी
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण