काठमाडौं जिल्ला संघको नयाँ नेतृत्वद्वारा शपथ ग्रहण
कोषाध्यक्ष दुई सञ्चालक र लेखा सदस्यमा एलाईन्सले हात पा¥यो अरु सबै पदमा बाम प्यानल बिजयी काठमाडौं
फागुन १६ । काठमाडौं जिल्ला सहकारी संघको हिजो सम्पन्न १५ औं साधारणसभामा भएको मत गणनाको सम्पूर्र्ण परिणाम आइसकेको छ । परिणामअनुसार कोषाध्यक्ष, दुई सञ्चालक र लेखा सदस्यमा सीताराम काफ्ले नेतृत्वको नेशनल कोअपरेटर्स एलाईन्स बिजयी बिजयी भएको छ । अन्य सबै पदमा टेकप्रसाद चौलागाई नेतृत्वको समूह बिजयी भएको छ ।
यस्तो छ, बिजयी उम्मेदवारको मत परिणाम
टेकप्रसाद चौलागाई प्यानल बिजयी उम्मेदवार
अध्यक्षः टेकप्रसाद चौलागाई ४९३
उपाध्यक्ष ः ज्ञानबहादुर तामाङ ५०१
उपाध्यक्ष ः शोभा सापकोटा ५५२
महासचिव ः खेमराज सुवेदी ४९१
सचिव रामचन्द्र अर्याल १४५८
सञ्चालकः सीता भट्टाराई ५२०
सञ्चालकः सुशील बस्न्यात ४२६
लेखा संयोजक ः केशव पोखरेल ४६२
लेखा सदस्य ः सुरेन्द्रकुमार ओझा ४३४
सिताराम काफ्ले प्यानल बिजयी उम्मेदवार
कोषाध्यक्षः मनोज भण्डारी ४७०
सञ्चालकः अमरावती महर्जन ४४४
सञ्चालकः गणेशबहादुर केसी ४१२ गोलाप्रथाबाट बिजयी
लेखा सदस्यः निर्मला श्रेष्ठ ४२६