काठमाडौं जिल्ला संघको नयाँ नेतृत्वद्वारा शपथ ग्रहण


 कोषाध्यक्ष दुई सञ्चालक र लेखा सदस्यमा एलाईन्सले हात पा¥यो अरु सबै पदमा बाम प्यानल बिजयी काठमाडौं

ghosana

फागुन १६ । काठमाडौं जिल्ला सहकारी संघको हिजो सम्पन्न १५ औं साधारणसभामा भएको मत गणनाको सम्पूर्र्ण परिणाम आइसकेको छ । परिणामअनुसार कोषाध्यक्ष, दुई सञ्चालक र लेखा सदस्यमा सीताराम काफ्ले नेतृत्वको नेशनल कोअपरेटर्स एलाईन्स बिजयी बिजयी भएको छ । अन्य सबै पदमा टेकप्रसाद चौलागाई नेतृत्वको समूह बिजयी भएको छ ।

यस्तो छ, बिजयी उम्मेदवारको मत परिणाम

टेकप्रसाद चौलागाई प्यानल बिजयी उम्मेदवार

अध्यक्षः टेकप्रसाद चौलागाई ४९३

उपाध्यक्ष ः ज्ञानबहादुर तामाङ ५०१

उपाध्यक्ष ः शोभा सापकोटा ५५२

महासचिव ः खेमराज सुवेदी ४९१

सचिव रामचन्द्र अर्याल १४५८

सञ्चालकः सीता भट्टाराई ५२०

सञ्चालकः सुशील बस्न्यात ४२६

लेखा संयोजक ः केशव पोखरेल ४६२

लेखा सदस्य ः सुरेन्द्रकुमार ओझा ४३४

सिताराम काफ्ले प्यानल बिजयी उम्मेदवार

कोषाध्यक्षः मनोज भण्डारी ४७०

सञ्चालकः अमरावती महर्जन ४४४

सञ्चालकः गणेशबहादुर केसी ४१२ गोलाप्रथाबाट बिजयी

लेखा सदस्यः निर्मला श्रेष्ठ ४२६

mat parinamdparinam

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर