जिल्ला संघ नेतृत्वको पदभार ग्रहण


काठमाडौं, फागुन १९ । काठमाडौं जिल्ला सहकारी संघको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । एक कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्वको पदभार ग्रहण भएको हो । सो अवसरमा अघिल्लो पदाधिकारीलाई विदाई समेत गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीका समस्यासँग जुध्न सक्ने बताएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न