हाम्रो पहुँचका अध्यक्ष भण्डारी उत्कृष्ठ


sahakari prachichan talim 2 coopकाठमाण्डौ ,फागुन २१ । काठमाण्डौमा सम्पन्न देशभरका सहकारी सस्थाका अगुवा प्रतीनीधी सहभागी प्रशिक्षक प्रशिक्षण तालिममा हाम्रो पहुँच बहुउद्येश्यीय सहकारि सस्था लिमीटेड तुलसीपुरका अध्यक्ष शुक्राराज भण्डारी उत्कृष्ठ हुनु भएको छ । केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरले फागुन ३ देखि १९ गतेसम्म सञ्चालन गरेको सो तालिममा ४५ जिल्लाका ४९ जना सहभागी मध्येबाट भण्डारी उत्कृष्ठ हुुनुुभएको हो ।

sahakari prachichan
१७ दिने तालिम समापन अबसरमा उत्कृष्ठ हुनु भएका भण्डारीलाई केन्द्रका प्राचार्य गणेश अर्यालले पुरुष्कार तथा प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । तालिम अबधीभर बिभीन्न बिधाहरु प्रश्नउत्तर, लिखीत परिक्षा, मौखीक परिक्षा, आचरण, शिक्षण शिप, ब्यत्तीत्व, आदीका आधारमा उत्कृष्ठ छनौट गरिएको हो । केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रले नियमीत रुपमा सहकारिका बिभीन्न बिषयमा तालिम सन्चालन गर्दै आइरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न