श्रींलकेन सहकारीद्वारा सामुदायिक सहकारीको अवलोकन


काठमाडौं, फागुन २२ । सामहुकि बिकास बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा रुपन्देहीलाई मल्टिप्रपोज कोअपरेटी एसोसेसन श्रीलंकाको जनर मेनेजर एमएमएम नजिर को नेतृत्वमा सदस्य टोलीले अध्ययन अवलोकन भ्रमण गरेको ५ । श्रीलंकन टोलीलाई भएको स्वागत कार्यक्रम संस्थाका अध्यक्ष चूरामी भुसालको अध्यक्षतामा राष्६ि«य सहकारी संघ लि नेपालका संचालक भिम तुलाचनको प्रमुख आत्थ्यिता भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकास भट्टराईले संस्थाको वारेमा जानकारी दिनु भएको थियो भन्ने कार्यक्रम ब्यवस्थापक इश्वरी मरासनिको संचालनमा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम
दोलखाका तीन साकोसबीच एकीकरण
खुसी खुसी साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न
चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन