प्रभावकारी बन्दै आइसिए तालिम हेर्नुहोस् (फोटो फिचर)


c2काठमाडौं, चैत्र ४ । अन्तराष्ट्रिय सहकारी महासंघको आयोजनामा थाईल्यान्डमा भएको आइसिए कोर लिडर एग्रीकल्चर कोअपरेटिभ तालिम प्रभावकारी भएको छ । c13
राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्र ढकालका अनुसार तालिममा विभिन्न देशका सहभागी भएका छन् ।c14 नेपालका तर्फबाट ढकाल सहभागी हुनुहुन्छ । उक्त तालिम थाइल्यान्डमा समापन सकेर जापनामा भइरहेको छ ।c5तालिम ११ फ्रेबवरीदेखि शुरु भएको थियो । उक्त तालिम अर्पिल ४ सम्म सञ्चलन हुनेछ । 
c6

c7

c8c9c10c11


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को अपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माणका लागि सम्झौता
सहकारी क्षेत्रलाई अग्र पंक्तिमा राख्दै बुस्टर खोप उपलब्ध गराइने
काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना