दिवस प्रभावकारी बनाउने संघको अठोट


काठमडौं, चैत्र ९ । जिल्ला सहकारी संघ काठमाडौंले ५८ औं राष्ट्रिय सहकारी दिवस प्रभावकारी बनाउने अठोट गरेको छ । दिवसको अवसरमा साताव्यापी कार्यक्रम गर्ने उसको तयारी छ ।
दिवसका लागि आवश्यक तयारी भइरहेको संघले जनाएको छ । संघका अनुसार निवन्ध प्रतियोगिता, बृद्धाश्रममा भोजन, फलफूल वितरण, रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्न लागेको संघका कोषाध्यक्ष मनोज भण्डारीले बताउनुभयो । ‘दिवसलाई रचनात्मक र प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गर्न लागेका छौ’ उहाँले भन्नुभयो । कोषाध्यक्ष भण्डारीका अनुसार चैत १३ गते सम्म कक्षा ११ र १२ का विद्यार्थीहरुबीच निवन्ध प्रतियोगिता आयोजना हुने, चैत १७ गते, विहान ८ बजे ९अपाङ्ग बाल सुधार केन्द जोरपाटीमा वृद्धाश्रममा भोजन तथा फलफूल वितरण र १ बजे अपाङ्ग बाल सुधार केन्द मातातिर्थमा हुने छ । त्यस्तै भोजन तथा फलफूल वितरण स् १७ चैत विहान ८ बजे ९बुद्धिष्ट बाल गृह जोरपाटी  क्तदान कार्यक्रम स् १७ चैत विहान ११ बजे, ९राष्ट्रिय सहकारी बैंक गांगबु प्राङ्गणमा स्वास्थ्य शिविर स् १८ चैत विहान ११ बजे, ९पञ्चकन्या मावि दक्षिणकाली वाकाथुक स् १८ गते विहान ७ बजे ९बबरमहलबाट शुने छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक