सरसफाइमा जुट्टै सहकारीकर्मी


काठमाडौं, चैत्र २६ । जिल्लाका सहकारीकर्मी बाग्मती सरसफाईमा जुट्न थालेका छन् । डिभिजन सहकारी कार्यालय र सहकारी जिल्ला संघ काठमाडौंको संयुक्त आयोजनामा आउँदो शनिबार २८ गते सहकारीले आफ्नो ब्यानर लिएर सरसफाईमा जुट्ने भएका हुन् ।

सरफाईमा आउनका लागि जिल्ला संघ र डिभिजन कार्यालयहरुले सार्वजनिक आह्वान समेत गरेका छन् । बाग्मती सरसफाईको सयौैं हप्ता पुग्न थालेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न