स्थापना दिवसको अवसरमा रक्तादान


काठमाडौं, बैशाख ९ । रोयल बहुउद्देश्यीय सहकारी सस्था लि को १८औ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । आज बिहान शुरु भएको रक्तदान कार्यक्तममा रक्तदान गर्नेहरुको घुईचो लागेको छ । अहिले पनि रक्तदान कार्यक्रम भइरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन