राहत वितरण गर्दै जिल्ला सहकारी संघ काठमाडौं (फोटोफिचर)
प्रकाशित मिति :
30 April, 2015 11:09 am
काठमाडौं, बैशाख १७ । जिल्ला सहकारी संघ काठमाडौंले भुकम्पपीडितलाई राहत वितरण गरेको छ । उसले खाद्यन्नलगायत विविध सामाग्री वितरण गरेको हो । संघले लांलेभारका भुकम्पपीडितलाई राहत वितरण गरेको संघका महासचिव खेम सुबेदीले बताउनुभयो ।