सहकारी बैंकको भुकम्प पीडित सहायता राहत कोष स्थापना
काठमाडौं, बैशाख १८ । राष्ट्रिय सहकारी बैंकले भुकम्प पीडितका लागि भुकम्प पीडित सहायता राहत कोष स्थापना गरेको छ । बैकले उक्त नम्बरमा जम्मा गर्न अनुरोध गरेको छ । त्यस्तै बैंकले राष्ट्रिय सहकारी संघमार्फत प्रधानमन्त्री दैबी प्रकोपमा जम्मा हुने गरी ५ लाख ५ सय ५५ रुपैयाँ जम्मा गरेको छ । बैैंकले आफ्ना आफ्ना सदस्यहरुलाई पीडितको राहतका लागि सहयोग गर्न अनुरोध गरेको छ ।