उद्योगमन्त्री महेश बस्नेतद्वारा ुनेपाल अर्थक्वेक अपडेट्स्ु मोवाइल एप्सको शुभारम्भ
उद्योगमन्त्री महेश बस्नेतद्वारा ुनेपाल अर्थक्वेक अपडेट्स्ु मोवाइल एप्सको शुभारम्भ
उद्योगमन्त्री महेश बस्नेतले ुनेपाल अर्थक्वेक अपडेट्स्ु नामको एप्स शनिवार शुभारम्भ गर्नुभएको छ । खानी तथा भूगर्भ विभागका अनुसार ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जाने वित्तिकै भूकम्पको सबै सूचना मोबाइल एप्समा अपडेट हुनेछ । साथै मन्त्री बस्नेतले कल गर्दा पैसा नलाग्ने नम्बर ९टोल फ्री नम्बर० १६१८०१४४१०१४१ को समेत शुभारम्भ गर्नुभयो । खानी तथा भूगर्भ विभागले भूकम्पबारे सर्वसाधारणलाई जानकारी दिन शनिवार ल्याएको एप्स यहाँबाट डाउनलोड गर्नुहोस्स् जततउकस्ररउबिथ