सहकारीका ठग सञ्चालक पक्राउ


काठमाडौं । रिनाउन बहुमुखी सहकारी संस्था न्यूरोडका कोषाध्यक्ष मनोज भक्त श्रेष्ठ ७ वर्षपछि पक्राउ परेका छन् । १४ करोड रुपैयाँ लिएर फरार भएका श्रेष्ठ ७ वर्षपछि पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई थापाथलीस्थित एक घरबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । लामो समय भारतमा लुकेका श्रेष्ठ नेपाल आउने बित्तिकै पक्राउ परेका परेका हुन् । उनले तराई टेलिभिजन १ करोड ५० लाखमा किनेर निक्षेपकर्तालाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरीको ठहर छ ।
श्रेष्ठले कोअप्रेटिभबाट १८ लाख, प्रनयबाट ५० लाख, महेन्द्र थापाबाट १८ लाख, सुर्दशन पोखरेलबाट १६ लाख र कविता नाम गरेकी निक्षेपकर्ताबाट १० लाख लगेको प्रहरीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक