रिनाउ सहकारीका सञ्चालक पक्राउ


काठमाडौं, जेष्ठ १३ । रिनाउ सहकारीका सञ्चालक पक्राउ परेका छन् । १४ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सहकारीका अध्यक्ष मनोजभक्त श्रेष्ठ तराई टेलिभिजन टिटिभीका संचालक पनि हुन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । ठगीपछि श्रेष्ठ भारतमा लुक्दै आएका थिए । नेपाल आएलगत्तै उनी पक्राउ परेका हुन् ।

श्रेष्ठले रिनाउन्स सहकारीबाट मात्र १४ करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा छ । सहकारीमा पैसा जम्मा गरेका निक्षेपकर्ताहरुको पैसा लिएर उनी भागेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान