चरिकोट, जेष्ठ १८ । राष्ट्रिय सहकारी बैंकको चरीकोट शाखा नयाँ भवनमा सारी कारोबार शुरु गरिएको छ । बैशाख १२ गते आएको भूकम्पले भवन क्षतविक्षत बनाएपछि नयाँ भवनमा सारेर हालैदेखि मात्र कारोबार शुरु गरिएको हो ।
सर्लाही । जिल्लाको हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न भएको थियो । नेफ्स्कून र हरिवन नगरपालिकाको साझेदारीमा सञ्चालित आधारशिला कार्यक्रम