पुननिर्माण तथा पुनस्थापनामा जुट्दै सहकारी


 काठमाडौं, जेष्ठ १९ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिद्धारा स्थापित पुननिर्माण तथा पुनस्थापना कार्यक्रममा आवद्ध संघ÷संस्थाहरुले उत्साहरुपमा योगदान गरिरहेका छन् । संघमा आवद्ध एक्सेस ब्रान्ड प्राप्त सामुदायिक साकोस पनौती काभ्रेले नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेको कार्यकक्षमा एक लाख१ हजार नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक एवं उक्त संस्थाका अध्यक्ष दीपक थापा हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा संघका उपाध्यक्ष डीवी बस्नेत र नि प्रमूख कार्यकारी अधिकृत शिब अधिकारीको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न