भूकम्प प्रभावित क्षेत्रमा जिल्ला संघको सहयोग
काठमाडौं, जेष्ठ २४ । जिल्ला सहकारी संघ काठमाडौंले भूकम्प प्रभवित क्षेत्रमा खानेपानीमा टेवा पु¥याउन ट्यांकी सहयोग गरेको छ ।
काठमाडौंको रामकोट डाडागाउँका स्थानिय बासिन्दाको खानेपानी को संकलन र बितरण का लागि पाँच हजार लिटर क्षमता को खानेपानी ट्यांकी वितरण गरिएको हो ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेक चौलागाईंले स्थानीयलाई हस्तान्तरण गर्नुभएको थियो ।
भुकम्प बाट खानेपानीको ट्यांकीमा क्षति भयका कारण स्थानीयले समस्या भोग्दै आएका थिए ।