भूकम्प प्रभावित क्षेत्रमा जिल्ला संघको सहयोग


tyankiकाठमाडौं, जेष्ठ २४ । जिल्ला सहकारी संघ काठमाडौंले भूकम्प प्रभवित क्षेत्रमा खानेपानीमा टेवा पु¥याउन ट्यांकी सहयोग गरेको छ ।
काठमाडौंको रामकोट डाडागाउँका स्थानिय बासिन्दाको खानेपानी को संकलन र बितरण का लागि पाँच हजार लिटर क्षमता को खानेपानी ट्यांकी वितरण गरिएको हो ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेक चौलागाईंले स्थानीयलाई हस्तान्तरण गर्नुभएको थियो ।
भुकम्प बाट खानेपानीको ट्यांकीमा क्षति भयका कारण स्थानीयले समस्या भोग्दै आएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न