सहकारीकर्मीद्वारा कर छुटको माग


काठमाडौं, जेष्ठ २५ । सहकारीकर्मीद्वारा कर छुटको माग गरेका छन् । सहकारीमा कर अव्यहारिक भएको भन्दै उनीहरुले कर छुटको माग गरेका छन् ।
राष्ट्रिय सहकारी संघको आयोजनामा सहकारीमा लाग्दै आएको कर घटाउन पहल थालिएको छ । यसअघि बैंकहरुले पनि कर छुटका लागि केही दिनअघि सरकारको ध्यानाकर्षण गराएका थिए ।
सहकारीमा कर विवाद बढी नै छ । सरकारले विभिन्न तहमा बग्रीकरण गरेर सहकारीसँग कर लगाउँदै आएको छ । सहकारी विभागका अनुसार ३० हजार बढी सहकारी छन् । तर त्यसको आधा भन्दा पनि कम मात्र करको दायरामा आएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न