प्रकृति सहकारीद्वारा पूर्ननिर्माणमा एक लाख सहयोग


काठमाडौं, असार १ । प्रकृति बचत तथा ऋण सहकारी संस्थाले भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पृ्र्ननिर्माण तथा नवनिर्माणको लागी एक लाख एक हजार एक सय एघार रुपैया सहयोग रकम प्रदान गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालकहरुले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन । रधानमन्त्री कोइरालाले आफू लोकतान्त्रिक संविधान,शान्ति,स्थायित्व र विकासको लागि निरन्तर लागि पर्दे आएको उल्लेख गरे ।
आफ्नो स्थापना काल देखि सदस्यहरुलाई नियमित बचत गर्न प्ररित गर्दै आएको प्रकृति सहकारी विभिन्न सामाजिक काममा समेत सक्रिय रहदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने