Suchana Chautari Sanchar Cooperative Society Ltd.


गृहपृष्ठ

एक्लै हिँडे के हो के हो
साथै हिँडे यात्रा सरल
चुनौती छन् कतिकति
मिलेरै हुन्छन् ती हल

सहकारी अभियान, सूचना अधिकार भन्ने मूल नारा लिएर स्थापित यस सूचना चौतारी संचार सहकारी संस्था लिमिटेड सहकारी मूल्यमान्यता र स्थापित अन्तर्राष्ट्रिय सहकारी सिद्धान्तप्रति हामी प्रतिबद्ध छ ।
सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तहरु

  • स्वैच्छिक तथा खुला सदस्यता सदस्यहरूद्वारा  प्रजातान्त्रिक नियन्त्रण
  • सदस्यहरूको आर्थिक सहभागिता
  • स्वायत्तता तथा स्वतन्त्रता
  • शिक्षा, तालिम र सूचना
  • सहकारी संस्थाहरूबीच सहयोग
  • समुदायप्रति चासो

प्र तिक्रिया दिनुहोस !