देबदर्शन सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिबिर


काठमाडौं, असार ६ । देबदर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । आँखा शिबिरमा २ सय ४८ जनाको आँखा परीक्षण भएको थियो ।
शिबिरमा बाल रोग, स्त्री रोग, डेन्टल, हाडजोर्नी तथा सामान्य जाँच गरिएको थियो । बागेश्वरी अस्पतालको सहयोगमा स्वास्थ्य शिबिर समपन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागको रजिष्ट्रारमा ॠषि तिवारी
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण