देबदर्शन सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिबिर
काठमाडौं, असार ६ । देबदर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । आँखा शिबिरमा २ सय ४८ जनाको आँखा परीक्षण भएको थियो ।
शिबिरमा बाल रोग, स्त्री रोग, डेन्टल, हाडजोर्नी तथा सामान्य जाँच गरिएको थियो । बागेश्वरी अस्पतालको सहयोगमा स्वास्थ्य शिबिर समपन्न भएको थियो ।