स्वर्निम सहकारीद्वारा निक्षेप फिर्ता


बुटवल । समस्याग्रस्त स्वर्निम बचत तथा ऋण सहकारी बुटवलका निक्षेपकर्तालाई निक्षेप फिर्ता गरेका छन् ।
सो संस्थाका १ हजार ६ सय बचतकर्तालाई रकम बितरण गर्ने गर्न लागिएको डिभिजन सहकारी कार्यालय प्रमुख नेत्रप्रशाद घिमिरेले बताउनुभयो । निक्षेप फिर्ता गर्न शुरु गरेको पहिलो दिन ३ सय २० जनाले रकम फिर्ता प्राप्त गरेका छन् । संस्थाले सबै निक्षेपकर्तालाई ६ करोड फिर्ता गर्नुपर्र्ने देखिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ऐनले बहुउद्देश्यीय  सहकारीलाई निरुत्साहित  गरेको छ
नयाँ ऐन आएपछि सहकारी अझ गतिशील बन्छ
सहकारी अभियान्ताहरुको चेतनामा आमुल परिवर्तन आउन आबश्यक छ
अहिलेकै प्रस्तावित प्रावधान आयो भने सहकारी क्षेत्रमा विकराल समस्या आउन सक्छ