नेशनल कोअपरेटर्स एलाईन्समा नयाँ नेतृत्व


alineceकाठमाडौं, असार १२ । नेशनल कोअपरेटर्स एलाईन्सको नयाँ नेतृत्व चयन भएको छ ।
एलाईन्सको तेस्रो साधारणसभा एंव प्रथम अधिवेशनले डिल्ली तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । एलाईन्सको उपाध्यक्षमा राजेशहरि जोशी, गोविन्द शर्मा पौडेल, सुरेन्द्र भण्डारी, गणेश चन्द, जक्ष्ग्गा पाण्डे, महेश श्रेष्ठ, अमर कुवर, राधा घले नानु बस्नेत निर्वाचित हुनुभएको छ ।nnnnnnnnnnnnnnnnnn
एलाईन्सको महासचिवमा चन्द्र ढकाल, सचिवमा राजेन्द्र पौडेल, सिताराम काफ्ले, कोषाध्यक्षमा महेश बस्नेत, निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यमा कमलराज अधिकारी, दोर्जे तामाङ, गोमा नेपाल, सोमप्रसाद हुमागाईलगायत निर्वाचित हुनुभएको छ।alince 2
एलाईन्सका महासचिव चन्द्र ढकालले तीन वर्षभित्र ६० देखि ७० जिल्लासम्म एलाईन्सको संगठन बिस्तार गरिसक्ने बताउनुभयो । साधारणसभामा ४६ जिल्लाका २ सय ४४ जना प्रतिनिधिको उपस्थिती थियो ।
एलाईन्सको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका सभासद् य एंव कृषि तथा सहकारी विभाग प्रमुख बालकृण खाणले सहकारीमार्फत आर्थिक विकास गर्न सकिने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक