सहकारीद्वारा नवप्रवेशीलाई स्वागत


8म्याग्दी, असार १४ । दिदिबहिनी बचत तथा ऋण सहकारी संस्था म्याग्दीले संस्थामा नवप्रवेशी शेयर सदस्यलाई सम्मान गरेको छ ।1

संस्थाले नयाँ शेयर सदस्यसहित प्रमुख जिल्ला अधिकारी, युवा तथा साना व्यवसायी स्वरोजगारका कर्जा अनुगमनका प्रतिनिधिलाई एक कार्यक्रम गरी स्वागत गरेको छ । 6
संस्थाले प्रमुख जिल्ला अधिकारी एंव संस्थामार्फत सञ्चालित युवा तथा साना व्यावसायी स्वोरोज्गार कोष शुलब कर्जा कार्यक्रमको जिल्ला अनुगमन एंव संंयोजन समितीका संयोजक सागरमनी पाठकलाई संस्थाले कार्यक्रम गरी सम्मान गरेका हो ।3


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस