‘सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ (पूर्ण पाठ पढ्नुहोस्)
काठमाडौं,
प्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले प्रस्तुत गर्नुभएको ‘सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ स्वीकृत भएको छ । अध्यादेश अस्वीकारका लागि कुनै सूचना प्राप्त नभएकाले निर्णयार्थ प्रस्तुत हुँदा बहुमतबाट स्वीकृत भएको हो ।