दिगो विकासमा सहकारीको लगानीबारे छलफल हुने


काठमाडौं, असार २३ । एजिङ नेपाल र उपलब्धि सहकारी सस्थाको सयुंत आयोजनामा दिगो विकासका लागि ‘लगानीमा सहकारीको भुमिका विषयक ’गोष्ठिको आयोजना हुने भएको छ । सहस्राब्दि विकास लक्ष्यको समयावधि समाप्तिसँगै सन २०१५ पछिको दिगो विकास लक्ष्यको तयारी अन्तिम चरणमा प्रवेश गरेको अवसरमा सहकारीको लागानी आवश्यकताबारे कार्यक्रममा छलफल हुने बताइएको छ ।
आगामी जुलाई १३ देखि १६ सम्म इथियोपियको राजधानी अदिसअबाबामा विकासका लागि लगानी सम्बन्धी तेस्रो अन्तराष्ट्रिय सम्मेलनमा सघाउ पु¥याउने उद्देश्यले भोली २४ गते बिहिवार २ देखि ४ बजेसम्म साफ फाल्चा बबरमहलमा कार्यक्रम हुने भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन