समस्या समाधान गर्न त्रिपक्षिय समन्वय जरुरी 


काठमाडौँ

सुन चाँदि व्यवशायी संघ पाँचथरको अधिवेशन एवं छैटौ वार्षिक साधारणसभा सम्पन्न भएको छनेपाल सुन चाँदि तथा रत्न आभुषण महासंघका अध्यक्ष रमेश महर्जन को प्रमुख अथित्यतामा सम्पन्न सो साधारण सभाले विमल धमला को अध्यक्षतामा १८ सदस्यीय सुनचाँदि व्यवशायी संघ पाँचथरको नयाँ कार्य समिती चयन गरिएको छ अधिवेशनको उद्घाटन गदै महासंघ का केन्द्रिय अध्यक्ष महर्जन ले फरक प्रकृति का व्यवशायि हरु वीच देखिएको एकता ले पाँचथर जिल्ला को आर्थिक एवं व्यवशायिक विकास मा थप योगदान गर्ने बताउनु भयो उहाँ ले फिदिम जस्तो सानो ठाँउ मा रहेर पनि आफ्नो मौलिक गरगहना को विकास र विस्तार मा लाग्न सुझाब दिनु भयो उहाँले परम्परागत कला र सिप लाई आधुनिकता तर्फ उन्मुख गराँउन हामी व्यवशायी हरु पनि जिज्ञासु र उत्पादन मुलक सिप सिकाई तर्फ उन्मुख हुनुपर्ने बताउनु भयो ।

उहाँले सुनचाँदि बेचबिखन सम्बन्धि मापदण्ड तथा निर्देशिका बन्ने क्रम अन्तिम चरण मा पुगेकाले व्यवशायीहरुले अब का दिनमा ढुक्क भएर व्यवशाय संचालन गर्न सकिने बताउनु भयो । उहाँले कलाकारीता डिजाईन को मूल्य अधिक रहने भन्दै ग्राहकको रोजाई अनुसारको डिजाईन क्षमता को बिकास गर्न व्यवशायीहरुलाइ आग्रह गर्नु भयो उहाँले जिल्ला स्तरका व्यवशायिहरुले सुनचाँदि बिक्रि एवं ढुवानि मा देखिएका समस्या र चुनौतिका सन्दर्भमा महासँघ जिल्ला प्रशासन बैकिङ क्षेत्र र व्यवशायिहरु बीच मा समन्वय गरि अगाडि बढ्ने बताउनु भयो कार्यक्रम मा जिल्ला उधोग वाणिज्य सघं का अध्यक्ष मित्र प्रसाद काफ्ले प्रमुख जिल्ला अधिकारी उधोग वाणिज्य संघ का क्षेत्रिय उपाध्यक्ष सुर्वण थापा, अँलैचि व्यवशायिमहासघँ का बरिष्ठ उपाध्यक्ष दिपक नेपाल लगाएत ले आफ्नो धारण व्यक्त गर्नु भयो अधिबेशनले नयाँ कार्यसमिती पाँचथर सुनचाँदि व्यवशायी संघ निर्वाचित गरेको छ । जसमा महांसचिब सन्तोष सेन्चुरी,कोषाध्यक्ष डिक बहादुर सिलवाल ,उपाध्यक्ष ताराचन्द्ध धमला,राम रसाईली सदस्यहरु पदमलाल रसाईलि ,राजेन्द्ध विश्वकर्मा,सन्तोष रसाईली ,दिपक रसाईली ,रमेश रसाइृली,विजया धमला दिल ब.पूतेल, मनिष खाति ,छबिराज बि.क बराईली, जिवन लाम गादे, यादिका रसाईली र दिपक धमला रहेका छन।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु