धमाधम कारवाहीमा पर्दै सहकारी


रुपन्देही, साउन १५ । सहकारी धमाधम कारवाहीमा पर्न थालेका छन् । डिभिजन सहकारी कार्यालय रुपन्देहीले गत आव ०७१÷७२ मा रु १ लाख ४ हजार ४ सय रुपैया कारबाही पर्न थालेका हुन् ।
राजस्व जिल्लाका करीव १ सय सहकारीबाट संकलन गरेको जानकारी डिभिजन सहकारी कार्यालय रुपन्देहीे प्रमुख नेत्र प्रसाद घिमिरेले दिनु भयो । उहाँले दिएको जानकारी अनुसार लेखा परिक्षण नगराउने, समयमै बार्षिक साधारण सभा नगर्ने, मासिक प्रगति प्रतिबेदन नपठाउने, साधारण सभाको प्रतिबेदन समयमै नपठाउने सहकारीहरुलाई कारवाही गरिएको बताउनु भयो ।
उहाँका अनुसार सम्र्पकमा नआएका जिल्लाका १ सय सहकारीलार्इ खारेजी किन नगर्ने भनि ३५ दिने सार्वजनिक सुचना पनि डिभिजन कार्यलयले प्रकाशन गरेको छ ।
त्यस्तैे समस्याग्रस्त स्वर्णीम बचत तथा ऋण सहकारी संस्था बुटवलका बचकर्ताहरुको निक्षेप फिर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउदै कार्यालयले ७ दिने बचत रहेको हकदावी गर्ने सम्वन्धि सुचना प्रकासन गरेको पनि बताउनु भएको छ ।
उहाक अनुसार स्वर्णीम सहकारीका करी १ हजार ५ सय सदस्य मध्ये २ सय ४६ जना बचत कर्ताको बचत र्फिता हुन अव बाँकि छ । संस्थामा संम्पर्कमा नआएका कारण सावजनिक सुचना निकालिएको उहाँको भनाई छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक