अक्कुको कोषाध्यक्षमा घिमिरे


नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्सकून) का अध्यक्ष ऋषिराज घिमिरे एसियाली ऋण महासंघ (अक्कु) को कोषाध्यक्ष पदमा चयन भएका छन् । अक्कुको १३ औं साधाणभो घिमिेलाई कोषाध्यक्षमा चयन गरेको हो ।
त्यस्तै राष्ट्रिय सहकारी वैंक अक्कुको नियमित सदस्य बनेको छ । साधारणसभाले अर्कों साधारणसभा दक्षिण कोरियामा गर्ने निर्णय गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक