सहकारी बैंकले उत्पादनशील क्षेत्रमा लगानी गर्ने


बुटवल, मंसिर ४ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले बैंक कृषि,उत्पादन र जलबिद्युतमा लगानी गर्न बताउनुभएको छ ।
राष्ट्रिय सहकारी बैंक बुटवल शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै बैैंकले उत्पादनशील क्षेत्रमा लगानी गर्ने बताउनुभयो । ‘कृषि, जलविद्युत र उद्यमशीलतामा बैंैंको पहिलो प्राथमिकता पर्ने छ’ उहाँले भन्नुभयो ।
अध्यक्ष पोखरेल बैंकले हाल ९ सय करोड निक्षप संकलन र ६ सय करोड कर्जा लगानीमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रम जिल्ला सहकारी संघ रुपन्देही का उपाधक्ष डोलप्रसाद अर्याल को अध्यक्षता मा कल्याणकारी सहकारी सस्था लि बुटवल को सभामा सम्पन भएको थियो । कार्यक्रम नेफ.्
स्कुनका संचालक तथा बचत तथा ऋण जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष कृष्णप्रसाद नेपाल ,राष्ट्रिय सहकारी बैंक का व्यवसाय प्रबधन उपसमिति सदस्य तथा लुम्बिनी बचत तथा ऋण सहकारी रुपन्देही का अध्यक्ष महेशोर प्रसाद श्रेष्ठ लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर