सहकरीको गुणात्मक विकासमा जोड


काठमाडौं । सकारीको संख्यात्मक विकास भए पनि गुणात्मक विकास हुन नसकेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।संख्यात्मक विकासको अनुपातमा सहकारीकाु गुणत्मक विकास अघि बढ्न नसकेको भन्दै सरोकारवालाहरुले सहकारी व्यवसायिक बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै हकारीकर्मी उत्तम बाँस्कोटा
सबैका लागि सहकारी भएको सहकारीले गुणस्तरमा जोड दिनुपर्ने बताए । स–साना पुँजी बचत तथा परिचालन गर्नको लागि सहज हुने सहकारीको सिद्धान्तले गर्दा सामान्य जीवनयापन गरिरहेकाहरुको लागि सहकारी क्षेत्र महत्वपूर्ण बन्दै गएको उनको भनाई छ ।सहकारीको विकाससँगै समाजमा निकै ठूलो आयाम थपिएको उनले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चिनारी साकोसको आयोजनामा PALM कार्यशाला
टुगा आस्था विकास साकोसको CUDCC तालिम
क्षमता अभिवृद्धि तालिम सम्पन्‍न
नागरिकको समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण