विज्ञापन


हार्दिक निमन्त्रणा

क्यापिटल मोबिलाइजेसन बचत तथा ऋण सहकारी संस्था लि.को पाँचौं वार्षिक साधारण सभा निम्न मिति र स्थानमा राष्ट्रिय सहकारी संघका सञ्चालक एवम् नेसनल को–अपरेटर्स एलाइन्सका महासचिव चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा हुन गइरहेको हुदाँ यहाँको उपस्थितीका लागी हार्दिक निमन्त्रणा गर्दछौं । साथै सोही दिन निःशुल्क स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रम समेत राखिएको छ ।

कार्यक्रम
मितिः २०७२/ ०६ /२३ शनिबार
स्थानः संस्थाको कार्यालय परिसर, बसुन्धारा, काठमाडौं
समयः बिहान १०ः ३० बजे


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न