सहकारी सक्षम बन–पूर्वमन्त्री पण्डित


काठमाडौं, असोज २९ । पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सहकारी सक्षम बन्न आवश्यक भएको बताएका छन् ।

उनले सहकारी सबल बन्न नसक्दा तीन खम्बामा सहकारी समावेश गर्नु औचित्य हुन नसक्ने बताए ।
मेगा ड्रिम बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभाको अवसरमा बोल्दै पूर्व मन्त्री पण्डितले सहकारीले आर्थिक क्रान्ती गर्न सक्ने बताए । सहकारी सही रुपमा परिचालन गर्न सके मात्र सहकारीबाट आर्थिक क्रान्ती हुन सक्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद लुईटेलले सहकारीले रचनात्मक काम गर्न सक्ने बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस