धापासीको साधारणसभा सम्पन्न


काठमाडौं
धापासी बहुउद्देश्यीय सहकारी संस्थाको नवौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी संघका लेखा समितिका संयोजक धर्मदत्त देबकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
बिभिन्न सहकारी अभियन्ताहरुको उपस्थितीमा आयोजना गरिएको सो साधारण सभाले आब ०७१।७२ को बार्षिक प्रतिबेदन,लेखा परिक्षण प्रतिबेदन पारित र आब ०७२।७३ को बार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गरेको छ ।
ुसाधारणसभाले आगामी ३ वर्षे चौथो कार्यकालको लागि सुर्दशन थापाको नेतृत्बको ७ सदस्यिय सञ्चालक समिति गठन गरेको छ । त्यस्तै सुरेश्बर नेपालको संयोजकत्वको ३ सदस्यिय लेखा समिति चयन गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक