शुभलाभको खुद नाफा ३० लाख ८६ हजार


काठमाडौं, पुस १९ । शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको खुद मुनाफा ३० लाख ८६ हजार २ सय ३७ रुपैयाँ भएको छ ।
संस्थाको १७ औं वार्षिकसाधारणसभाका अवसरमा कुल सञ्चालन मुनाफा ६८ लाख ५३ हजार ९ सय ६६ रुपैयाँ रहेको छ ।
संस्थाले गत वर्षको तुलनामा ४२ दशमलव ६१ प्रतिशतले वृदि गरी ५१ करोड ७२ लाख ८२ हजार ५ सय ५ रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै संस्थाले २१ दशमलव ५७ प्रतिशतले वृदि गरी ३४ करोड ८७ लाख ६७ हजार १ सय २९ रुपैयाँ कर्जा परिचालन गरेको छ ।
संस्थाको वार्षिक सञ्चालन आम्दानी ९ दशमलव ३३ प्रतिशतले वृदि भई ६ करोड ७५ लाख ३९ हजार २७ रुपैयाँ गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित