इको हिमाल सहकारी संस्थाको साधारणसभा(फोटो फिचर)


काठमाडौं, इको बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीमार्फत आर्थिक उन्नती गर्न सकिने बताएका थिए ।eko3
नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले सहकारीबाट नै नेपालको अर्थतन्त्र उकासिने बताएका थिए । iko 1 1 iko
कार्यक्तममा बोल्दै नेशनल कोअपरेटर्स एलाईन्सका सहअध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलले सहकारीले आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । i 2


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न