धमाधम कारवाहीमा पर्दै सहकारी


रुपन्देही
यहाँका सहकारी धमाधम कारवाहीमा पर्न थालेका छन् । नियम मिच्दै कारोबार सञ्चालन गर्ने र अटेरी गर्ने सहकारीलाई कारबाही गरिएको हो ।
डिभिजन सहकारी कार्यालय रुपन्देहीले गत आव ०७१÷७२ मा रु करिब एक सय सहकारीलाई कारवाही गरेको छ । ती सहकारीबाट एक लाख चार हजार चार सय रुपैया कारबाही गरिएको डिभिजन सहकारी कार्यालय रुपन्देहीे प्रमुख नेत्र प्रसाद घिमिरेले दिए । उनका अनुसार लेखा परिक्षण नगराउने, समयमै बार्षिक साधारण सभा नगर्ने, मासिक प्रगति प्रतिबेदन नपठाउने, साधारण सभाको प्रतिबेदन समयमै नपठाउने सहकारी हरुलाई कारवाही गरिएको हुन् ।
त्यस्तै सम्र्पकमा नआएका जिल्लाका करिब एक सय सहकारीलाइ खारेजि खारेजी प्रक्रियामा लैजाने प्रक्रिया शुरु गरेको छ । समयमै साधारणसभा नगर्ने, निश्क्रिय भएका सहकारीको दतौ खारेजी गर्न लागिएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन