सहकारीको ऋण हिनामिना गर्दै अर्कैसंग भागेपछि


काठमाडौं । सुर्खेतकी एक महिलाले ५ वर्षको छोरा र विदेश गएका श्रीमानलाई छाडेर अर्कैसँग हिडेकी छिन् । छोरालाई सुताएर ती महिला श्रीमानले पठाएको पैसा बोकेर अर्कैसंग ताप कसेकी हुन्
।सुर्खेत भेरीगंगा नगरपालिकाकी नन्दा बस्यालले श्रीमान् मलेसीयाबाट पठाएको ३ लाख रुपैयाँ लिएर छोरालाई सुतीरहेको स्थानमा नै छोडेर अर्कैसँग फरार भएकी हुन् । मलेसीयामा कार्यरत श्रीमान् तिलक बहादुर सार्कीलाई धोका दिई सोही जिल्लाका रामघाटका राजु रम्तेलसँग भागेको तिलकका दाजु चन्द्रवीर सार्कीले जानकारी दिए ।नन्दाले सहकारीबाट ऋण लिएको साडे ३ लाख रुपैयाँ पनि दुरुपयोग गरेको बताइएको छ । उक्त घटनामा नन्दा दोषी रहेको भन्दै तिलकका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको बताइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर