अमेरिकामा सहकारी कार्यक्रम


अमेरिका । अमेरिकाको मायामी शहरमा  यही  फेब्रुअरी ९ देखी १२ सम्म सम्पन्न सहकारीसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
‘5th International Economics and Finance Conference”  मा नेपालको  तर्फबाट सहकारिबीद् ज्ञानेन्द्र प्रसाद पौडेल र राष्ट्र बैंक का संचालक डा रामहरी  अर्यालले भाग लिएका थिए । उक्त सम्मेलनमा सहकारिबीद् ज्ञानेन्द्र प्रसाद पौडेल ले   “Determinants of Capital Adequacy Ratio (CAR) in Nepalese Cooperative Societies”  षिर्शकमा आफ्नो अनुसन्धानमुलक पेपर प्रस्तुत गरेका थिए ।
उक्त पेपर माथि अमेरिका , भारत , ताईवान , दक्षिण अफ्रिका लगायत का मुलुक्बाट आयका प्रतिनिधिहरुले टिप्पणी गरेका थिए । उनीहरुले नेपालमा भयको सहकारीको बिकास र कृयाकलाप पर्ती चासो ब्यक्त गरेका थिए ।
सहकारी अभियान् बिश्व अर्थ ब्यबस्था को यक अभिन्न अङको रुपमा बिकास भएको बर्तमान अवस्थामा  यस्ता खालका अनुसन्धानमुलक कार्यक्रमले नेपालको सहकारी अभियानमा थप योग्दान पुराउदछ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक