काठमाडांैं जिल्ला बचत संघको चुनाव आज


काठमाडौं, चैत्र ५ । काठमाडौं जिल्ला बचत संघको चुनाव आज हुने भएको छ । नयाँ नेतृत्वका लागि प्रमुख तीन पार्टी समर्थित सहकारीकर्मीको साझा उम्मेदवार तय भएको छ भने केही छुट्टै उम्मेदवारी पनि परेको छ ।
आज दिउँशो चुनाव हुने संभावना बढेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक