काठमाडांैं जिल्ला बचत संघको चुनाव आज
काठमाडौं, चैत्र ५ । काठमाडौं जिल्ला बचत संघको चुनाव आज हुने भएको छ । नयाँ नेतृत्वका लागि प्रमुख तीन पार्टी समर्थित सहकारीकर्मीको साझा उम्मेदवार तय भएको छ भने केही छुट्टै उम्मेदवारी पनि परेको छ ।
आज दिउँशो चुनाव हुने संभावना बढेको छ ।