साना किसान व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न


चेतना, सिप र प्रविधीको खाँचो छ अध्यक्ष पाठक

काठमाण्डौ,  स्याँजाको पेलकोटमा आज भएको पेलाकोट साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा संस्थाले प्रस्तुत गरेको प्रतिवेदनमा कृषि, पशुपालन, मासुजन्य र दुग्धजन्य व्यवसाय गरेर साना किसानका सदस्यहरुले मासिक १० हजार देखि ५० हजार सम्म आय आर्जन गर्न थलेको उल्लेख छ ।कार्यक्रका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रीय संघ एंव साना किसान विकास वैंकका अध्यक्ष खेम वहादुर पाठकले किसान र कृषिको दिगो विकासका लागि चेतना, सिप र प्रविधीको पहुँच आवश्यक रहेको वताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न