दिवसको अवसरमा सरसफाई


काठमाडौं, ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीकर्मीहरुले स्वयम्भू क्षेत्रमा सरसफाई गरेका छन् ।
उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि।, सितापाईलाको संयोकत्व तथा काठमाडौं क्षेत्र नं ८ का सम्पूर्ण सहकारीको आयोजनामा सरसफाई कार्यक्रम आयोजना गरिएको हो । सरसफाई कार्यक्रममा सांसद राज्यलक्ष्मी श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक सञ्चालक केबी उप्रेति लगायत सहकारीकर्मीहरुले सरसफाई गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न