सहकारी दिवसको साताव्यापी कार्यक्रम चल्दै
काठमाडौं, ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा साताव्यापाी कार्यक्रम भइरहेका छन् । केन्द्रदेखि स्थानीयस्तरसम्म दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।
५९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघको आयोजना र नवरस साकोस को सहयोगमा अपांग पुनःर्स्थापना केन्द्र गोकर्ण मा बाल भोजन कार्यक्रम सम्पन्न भएको । केन्द्रमा५५ जना अपांग बच्चा रहेका छन् । यसअघि संघले वृद्वाश्रममा समेत भोजन आयोजना गरेको थियो ।