सहकारी दिवसको साताव्यापी कार्यक्रम चल्दै


bhojan 5
काठमाडौं, ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा साताव्यापाी कार्यक्रम भइरहेका छन् । केन्द्रदेखि स्थानीयस्तरसम्म दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।
bhojan 2
५९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघको आयोजना र नवरस साकोस को सहयोगमा अपांग पुनःर्स्थापना केन्द्र गोकर्ण मा बाल भोजन कार्यक्रम सम्पन्न भएको ।bhojan 5 केन्द्रमा५५ जना अपांग बच्चा रहेका छन् । यसअघि संघले वृद्वाश्रममा समेत भोजन आयोजना गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न